८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा भेटियाे घाँटी रेटिएको अवस्थामा महिलाकाे शव



२४ फागुन ०७८, भक्तपुर। भक्तपुरमा महिलाकाे हत्या भएकाे छ। प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका ७ बागरेस्थित खेतको टहरामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या गरिएको हो।
३५\४० वर्षकी महिलाको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।

स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।