८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर जिल्लाव्यापी तेक्वाण्दोे प्रतियोगिता हुँदै



फाइल तस्विर

२५ फागुन ०७८, भक्तपुर । स्वर्गीय हरिलाल छुस्याबागको स्मृतिमा भक्तपुर जिल्लाव्यापी तेक्वान्दो (गेरोगी तथा पुम्से) प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता आगामी शनिबार नःखा छे रेष्टुरेन्ट तपा डम्फो भक्तपुरमा हुन लागेको हो ।
न्यू भक्तपुर चाउचाउको आयोजना र नःखा छे रेष्टुरेन्ट तपा डम्फोको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । भक्तपुर जिल्ला तेक्वाण्डो संघको सहयोगार्थ प्रतियोगिता गर्न लागेको सहआयोजक नःखा छे रेष्टुरेन्ट तपा डम्फोका प्रोपाइटर रामकृष्ण छुस्याबागले बताए । प्रतियोगिता एक दिनमै सकिने जनाइएको छ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ८ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।