१ असार २०८३, सोमबार | Mon Jun 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विदेशबाट आउँदा पीसीआर रिपोर्ट वा पूर्ण खोप लगाएको कार्ड पेस गरे पुग्ने



२६ फागुन ०७८, काठमाडौं ।  सरकारले नयाँ ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ । योसँगै अब विदेशबाट आउँदा कोरोना परीक्षणको नेगेटिभ पीसीआर रिपोर्ट वा पूर्ण मात्रामा खोप लगाएको कार्ड पेस गरे पुग्ने भएको छ । त्यस्तै विदेशबाट नेपाल आउँदा तोकिएको क्वारेन्टाइन बस्नुपर्ने प्रावधान पनि हटाइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ६ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।