३ चैत ०७८, काठमाडौँ । काठमाडौं बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक किशोरी गम्भीर घाइते भएकी छन् ।
बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।
कक्षा ११ मा अध्ययरत चौलागाईं र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए । उनी बिहीबार होली खेल्न आफन्तकोमा गएकी थिइन् ।
‘दिउँसो घरको छतबाट खस्दा फलामको बारमा खसेपछि उद्दार गरेर नेपाल मेडिकल कलेज, जोरपाटी लगिएछ ।
प्रतिक्रिया