१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


सत्यमोहन जोशीको आत्मकथा लोकार्पण




४ चैत ०७८, काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ’सत्यमोहन’ सार्वजनिक गरिएको छ । शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा आयोजित समारोहमा १०२ वर्षीय जोशीकै हातबाट पुस्तकको लोकार्पण गरिएको हो ।
पत्रकार एवं लेखक गिरीश गिरीले उक्त पुस्तक लेखेका हुन् ।
पुस्तकबारे बोल्दै भाषाशास्त्री डा. ज्योति तुलाधरले सरल र मीठो भाषामा लेखिएको आत्मकथा उपन्यास जस्तो रसिलो र संस्मरणको गुणले भरिएको बताइन् । न्युज कारखाना

 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ११ : २३ बजे