११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सितापाइलामा एक पुरुष मृत फेला




५ चैत ०७८, काठमाडौं । काठमाडौंको सितापाइलामा उक युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका ४ सितापाईलास्थित टहरामा बस्ने हाल वतन नखुलेका अन्दाजी ३५ वर्षीय मिलन कार्की सोही टहरामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ७ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।