१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सडक मर्मतको माग गर्दै काठमाण्डौको थलीमा सडक अबरुद्ध



फाइल तस्विर

१० चैत्र ०७८, काठमाडौं । स्थानियले सडक मर्मतको माग गर्दै काठमाण्डौको थलीमा सडक अबरुद्ध गरेका छन् । काठमाण्डौको थली भएर चल्ने सवारी साधन प्रभावित भएका छन् ।

स्थानियले सडक मर्मतको माग राख्दै थलि मिलनचोकमा सडक अबरुद्ध गर्दा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ ।थली सडकखण्डमा संचालन हुने सबै सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १२ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।