२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


वायु सेनाको ट्रेनर जेट दुर्घटना, ३ जनाको मृत्यु



१८ चैत्र ०७८, काठमाडौं । वायुसेनाको ट्रेनर लडाकु विमान दुर्घटना भएको छ । दक्षिण कोरियाली जहाज देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको हो ।

जहाज दुर्घटनामा ३ जनाको मृत्यु भएको जनाइएको छ । घटनाको विस्तृत विवरण भने आउँन बाँकी रहेको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ११ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।