१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको हरिसिद्दि क्षेत्रमा महानगरले अनुदानमा इन्डक्सन चुलो वितरण गर्दै




३० चैत्र ०७८, ललितपुर । ललितपुरको हरिसिद्दि क्षेत्रमा ललितपुर महानगरको २९ नम्बर वडाले यन्डक्सन चुलो वितरण गर्ने भएको छ । महानगरका वडाध्यक्ष गणेशकुमार महर्जनका अनुसार वैकल्पिक उर्जा केन्द्रसँगको सहकार्यमा महानगरबासीलाई ८० प्रतिशत अनुदान दिएर यो चुलो वितरण गर्न लागिएको हो ।
बोदपत्रदाताको कवोल रकम २ हजार ५ सय ९८ मध्ये हरिसिद्दिबासीले ५ सय २० रुपैया बुझाएर यो चुलो लिन सक्नेछन् । ७ दिनभित्र घरमुलीको नाम नागरिकताको प्रतिलिपि र बसाई सरेर आएको भए बसाई सराईको प्रतिलिपि बुझाएर नाम दर्ता नर्ग सहिने महानगरले जारी गरेको सूचनामा उल्येख छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ७ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।