२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


जात्रामय भक्तपुर (तस्विरहरु)



२ वैशाख ०७८, भक्तपुर । शुक्रबार भक्तपुरको ठिमी बोडे क्षेत्र जात्रामय देखियो । ठिमीस्थित वालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रासँगै बोडेमा जिब्रे छेडेसँगै जात्रामय देखिएको हो ।
बुद्धकृष्ण बाग श्रेष्ठले नवौं तथा अन्तिम पटक जिब्रो छेडेका थिए । जिब्रो छेडेर बोडे शहर घिमेपछि उनको जिब्रोबाट सि यो निकालेपछि विस्केट जात्रा सकिएको छ ।बुद्धकृष्णले अन्तिम पल्ट जिब्रो छेडेको बताइएको छ ।

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।