२ वैशाख ०७८, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ। बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले किस्ट अस्पतालमा भर्ना गरिएको हो ।
यसअघि पनि उनलाई छाती र पिसाबमा संक्रमण भएर भर्ना गरिएको थियो।
प्रतिक्रिया