१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगर १० का अध्यक्ष नरसिंह व्यञ्जनकारको फेरि उम्मेदवारी



११ वैशाख ०७९, ललितपुर ।  ललितपुर महानगरपालिका–१० का अध्यक्ष नरसिंह व्यञ्जनकारले फेरि वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका छन्।
व्यञ्जनकार ललितपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष हुन्। आइतबार उनले ११ औं पटक उम्मेवदार दर्ता गराएका छन् ।
आइतबार मुख्य निर्वाचन अधिकृत कार्यालय जावलाखेल पुगेर व्यञ्जaनकारले वडाध्यक्षमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।

व्यञ्जनकारले २०२९ सालमा पहिलोपटक अध्यक्षमा जितेका थिए। उनले २०४९ मा बाहेक अहिलेसम्म सबै चुनाव स्वतन्त्र उम्मेवदार बनेर जितेका छन्।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  २ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।