७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा समाजवादीले मेयर–उपमेयरमा दियो बेग्लै उम्मेदवारी



११ वैशाख ०७९, ललितपुर । नेकपा एकीकृत समाजवादी स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट बाहिरिएको छ।
उसले ललितपुर महानगरपालिकामा आफैँ मेयर र उप मेयरमा उम्मेदवारी घोषणा गरेको छ। समाजवादीले ललितपुर मेयरमा हरिकृष्ण थापा र उप मेयरमा उषा बज्राचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

मेयरमा उम्मेदवार बनेका थापा ललितपुर जिल्लाका अध्यक्ष हुन् भने बज्राचार्य उपाध्यक्ष हुन्।

जिल्लाभरि नै समाजवादीले उल्लेख्य पालिका नपाएको भन्दै पार्टीले गठबन्धनविरुद्ध विद्रोह गरेको हो।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।