२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर १८ का वडाध्यक्ष एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश



१२ वेशाख ०७९, ललितपुर । ललितपुर महानगर वडा नं १८ का वडाध्यक्ष पुरुषोत्तम खड्का नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। २०७४ सालको चुनावबाट वडाध्यक्ष पदमा निर्वाचित खड्कालाई आज बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीमा स्वागत गरेका हुन्।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।