७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


केशव स्थापितको आपत्तिजनक अभिव्यक्ति ‘यु आर नाइस लेडी तर तपाईको थुतुनो ठिक छैन’



१५ वैशाख ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । बिहिबार नेसनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा विद्यार्थीहरुले स्थापितलाई मि टु’ बारे प्रश्न गरे पछि जङ्गिदै आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।

कार्यक्रममा प्रस्तोता भावना राउतले मीटू आरोपबारे प्रश्न सोध्दा स्थापितले ‘मलाई लागेको आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ’ स्थापित प्रश्न विद्यार्थी प्रतिनै जंगिदै भने ‘ यु आर नाइस लेडी तर तपाईको थुतुनो ठिक छैन’ भनेर प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ५ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।