६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं नगरको उपमेयरकी उम्मेदवार डंगोलविरुद्ध उजुरी



काठमाडौँ महानगरपालिका उपप्रमुखका उम्मेदवार सुनिता डङगोल । तस्बिर : चन्द्रकला क्षेत्री\रासस

२० वैशाख ०७८, काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्षको तलबभत्ता लिएर भ्रष्टाचार गरेको भन्दै १६ वैशाखमा कारबाही गरीपाऊँ भन्दै उजुरी दर्ता भएको हो।

अख्तियारमा उक्त उजुरीको दर्ता नम्बर सी ०३२५३१, ०७९–०११६, १५२६२३८५ रहेको छ।

 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।