२३ वैशाख ०७८, काठमाडौं । काठमाडौं शहर ज्याकारान्डाको बैजनी फूलले रंगीन बनेको छ ।
राजधानीको रत्नपार्क सुन्धारा,रानीपोखरी, थसिखेल महालक्ष्मीस्थानजस्ता दर्जनभन्दा धेरै ठाँउमा यो फूल फुलेको छ । शहरका फुटपाथ समेत फूल झरेर रंगीन बनेको छ ।
लेन्स : न्युज कारखाना
प्रतिक्रिया