१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा काँग्रेस माओवादीका युवा एमाले प्रवेश




ललितपुर खबर
२७ वैशाख ०७९, जापलाखेल । स्थानीय निर्वाचनको पुर्वसन्ध्यामा नेपाली काँग्रेस र माओवादी केन्द र राप्र्रपाबाट महत्वपूर्ण पदमा आसिन युवाहरु एमाले प्रवेश गरेका छन् ।
सोमबार जावलाखेलमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका पुर्व जिल्ला कार्यसमिती सदस्य केशव नापित,मालीसमाजका केन्द्रिय सदस्य देवरत्न माली,राप्रपाका बेखारत्न महर्जन, नेपाली काँग्रेसका गुणजन नकर्मी,नेकपा माओवादी धापाखेल वडाकमिटी सचिव बेदनाथ दाहाल नेकपामा प्रवेश गरेका हुन् ।
एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले उनीहरुलाईटिका लगाएरपार्टी प्रवेश गराएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।