६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडाैं महानगर १ बाट एमालेका श्रेष्ठ निर्वाचित



१ जेठ ०७९, काठमाडौं । काठमाडाैं महानगरपालिका वडा न‌ १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले ६२२ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठले ५९८ मत ल्याएका छन्।

वडामा परिणाम भने मिश्रित आएको छ।

महिला सदस्यमा एमालेकै रसला तन्डुकार विजयी हुँदा बाँकी तीन सदस्यमा भने कांग्रेसले जितेको छ। कांग्रेसबाट मिना सुनार, शुभरत्न खड्गी र रोसन श्रेष्ठ निर्वाचित भएका छन्।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।