ललितपुर खबर
५ जेठ ०७९, चापागाँउ । गोदावरी वडा नं. १२ मा नेपाली काँग्रेसका जगतबहादुर महर्जनले जितेका छन् । निर्वाचन आयोगका अनुसार बुधबार दिनभर भएको मतगणनापछि महर्जनले १ हजार ९ सय ७० मत ल्याएर विजयी भए ।
एनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका न्हुच्छेराम महर्जनले १ हजार ५ सय २१ म्त पाए ।
गोदावरी १२ मा नेकपा माओवादीका तुलसीराम महर्जनले ८ सय ४३ मत पाएका छन् राप्रपा नेता भाईगोपाल महर्जनले ३ सय ६२ पाए ।
विजय भएलगत्तै महर्जनले विजय ¥याली निकालेका छन् । ¥यालीमा निवर्तमान मेयर गजेन्द्र मजर्हन र विर्तमान उपमेयर मुना अधिकारी समेत सहभागी थिए ।
५ जेष्ठ २०७९, बिहिबार
0
Shares
प्रतिक्रिया