९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको वालकुमारीमा एक महिला मृत अवस्था फेला



८ जेठ ०७९, ललितपुर । ललितपुरको वालकुमारीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार महानगरपालिका ९ बालकुमारी कुसुम कलेज अगाडि खाजा पसल संचालन गरी बस्ने महिला मृत अवस्था फेला परेकी थिइन् । मोरङ घर भएकी ३७ वर्षीया गिता चौधरी आफ्नै पसलमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
घटनाका सम्बन्धमा ललितपुर प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ८ : २७ बजे