२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर महानगरको मेयरमा पुनः चिरिबाबु निर्वाचित, उपमेयरमा मन्जली



आफूहरुको जित सुनिश्चित भएपछि हात मिलाउदै मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जिला शाक्य । लेन्स : ललितपर खबर

१० जेठ ०७९, ललितपुर ।  ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
मंगलबार मतगणना सकिएसँगै उनी भारी मतले निर्वाचित भएका हुन्। उनले नेकपा एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई पछि पारेका हुन्।

 


यस्तै एमालेकी उपमेयरमा मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्। उनले गठबन्धनको तर्फबाट उपमेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पछि पारेकी हुन्।

आधिकारिक घोषणा हुन भने बाँकी छ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ८ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।