११ जेठ ०७९, काठमाडौं । काठमाडौँ उपत्यकामा लगातार वर्षा भइरहेको छ । आज दिनभरि धुम्म रहेको मौसम दिउँसो ३ बजेबाट लगातार पानी परेको हो । हाल प्रि–मनसुन सुरु भइसकेको छ ।
प्रि–मनसुनमा पश्चिमी वायुको प्रभाव खासै पर्दैन । स्थानीय वायु विकसित भएर एक्कासी बादल लाग्ने र छोटो समयका लागि पानी पर्ने हुन्छ ।
प्रतिक्रिया