९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बंगलामुखी मन्दिरबाट चाँदीको मुकुट चोरी



१२ जेठ ०७९, ललितपुर ।  ललितपुरको बंगलामुखी मन्दिरबाट चाँदीको मुकुट चोरी भएको छ। महालक्ष्मी नगरपालिका–६ सानागाउँस्थित बगलामुखी मन्दिरभित्र देवीको मुर्तिको शिरमा राखिएको करिब ८० तोलाको चाँदीको मुकुट गएराति चोरी भएको छ।

मुकुट र चोरीमा संलग्न व्यक्तिको खोजि भइरहेको ललितपुर प्रहरीले जानकारी दिएको छ।

यस समाचारमा भुलबश ललितपुर पाटनस्थित बंगलामुखीको तस्विर पर्न गएकोमा सच्याइएको छ । सम्पादक

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ५ : ५३ बजे