१६ जेठ ०७९, पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको लेते भन्ने स्थानबाट सम्पर्कविहीन भएको छ ।
विमानमा क्याबिन क्रुसहित २२ जना सवार थिए । विमान सम्पर्कविहीन भएपछि पोखरा विमानस्थलमा जम्मा भएका यात्रुका आफन्तहरू । पोखरा विमानस्थलमा यात्रुका आफन्तहरुको रुवाबासी चलेको छ ।
लेन्स : न्युज कारखाना
प्रतिक्रिया