१९ जेठ ०७९, ललितपुर । ललितपुरको लुभुका किसानले आयल निगम घेराउ गरेका छन् । लुभुमा जग्गा भाडामा लिएर खेती गरिरहेका किसानहरुले प्रतिरोधको आयोजनामा आयल निगम घेराउ गरेका हुन् । उनीहरुले तत्काल मुल्यवृद्धि फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
१९ जेष्ठ २०७९, बिहिबार
0
Shares
प्रतिक्रिया