
१९ जेठ ०७९, काठमाडौं । भन्सार छलि चोरी पैठारी गरी ल्याइएका मोबाइललसहित प्रहरीले काठमाडौंबाट एक भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार स्थित बैशाली जिल्ला, भेरोखरा घर भइ हाल कंलकी बस्ने जमशेद अलि रहेका छन्।
स्थानीय समाचार
१९ जेष्ठ २०७९, बिहिबार

१९ जेठ ०७९, काठमाडौं । भन्सार छलि चोरी पैठारी गरी ल्याइएका मोबाइललसहित प्रहरीले काठमाडौंबाट एक भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार स्थित बैशाली जिल्ला, भेरोखरा घर भइ हाल कंलकी बस्ने जमशेद अलि रहेका छन्।
प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार ७ : २६ बजे
प्रतिक्रिया