२१ जेठ ०७९, काठमाडौ । नुवाकोट स्थित सिसडोल डम्पिङ साइट । यो काठमाडौं उपत्यकाको ठोस फोहोर फाल्ने सिसडोल नेपालकै सबैभन्दा ठूलो डम्पिङ साइटको रुपमा परिचित छ ।
पछिल्लो समय यहाँका स्थानीयबासीले फेहोर फ्याक्न अवरोध गर्दा राजधानीमा समस्या बढेको छ । विभिन्न माग सरकारले पुरा नगरेको दुगन्ध फैलिएर स्थानीयको स्वास्थ्यमा गम्भिर असर परेको भन्दै उनीहरु आन्दालित भएका हुन् ।
सरकारले यहाँबाट नजिकै बञ्चरेडाँडामा अर्को डम्पिङसाइट सञ्चालनको तयारी गरेको छ ।
यो डम्पिङ साइट १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । लेन्स : न्युज कारखाना
प्रतिक्रिया