२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरी ठैवकी किशोरी बलत्कृतपछि युवक पक्राउ




२२ जेठ ०७९, ललितपुर । ललितपुर गोदावरी ठैवमा एक किशोरी बलत्कृत भएकी छिन् ।
प्रहरीका अनुसार ठैवकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको (जबरजस्ती करणी) अभियोगमा गोदावरी नगरपालिका १४ ठैब बस्ने रामेछाप खांडादेवी गाउँपालिका १ लुभुघाट घर भएका २३ वर्षीय अनोज माझीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका १ दमैटारस्थित सडक किनारामा माझीले चलाउदै आएको प्रदेश ३ –०१–०२४ च ३५९७ नम्बरको हात्ती गाडीमा ती बालिकालाई ललाई फकाई जेठ ९ गते राति जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ । बलत्कृत भएको सूचनापछि प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छे ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ७ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।