१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति बत्तीसपुतलीबाट पक्राउ



२५ जेठ ०७९, काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका फरार एक आरोपित पक्राउ परेका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ घर भई हाल काठमाडौंको जडीबुटी बस्दै आएका ३९ वर्षीय हसन साफीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बुधबार काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका हसनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ५ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।