२ असार ०७९, काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको मिल्दोजुल्दो लक्षण भेटिएको छ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण भेटिएको हो ।
दुबईबाट नहालै नेपाल आएका ती युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो ।
२७ बर्षका ती युवकको टेकु अस्पतलमै भर्ना गरेर उपचार गराइरहेको अस्पतलले जनाएको छ ।
प्रतिक्रिया