८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज बर्षकै लामो दिन, भोलिबाट छोटो हुँदै जाने




७ असार ०७९, काठमाडौं । आज जून २१ तारिख अर्थात यस वर्षको सबैभन्दा लामो दिन हो । आजको दिन १३ घण्टा ४५ मिनेटको हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा बिहान सूर्योदय ५ः०९ मा भएको छ भने सूर्यास्त ७ः०३ मा हुनेछ । । डिसेम्बर २१ तारिख
बर्षको जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन हुने गर्दछ । तुलनात्मक रुपमा पृथ्वी केही ढल्केको र सूर्य परिक्रमा गर्दा रेखा तलमाथि गर्दा दिनहरु लमो छोटो हुने गर्दछ । यसै आधारमो आज जुन २१ वर्षकै लामो हुन पुगेको हो ।
भोलिदेखि दिन छोटो र रात लामो हुँदै जान्छ ।
सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ ।

 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ७ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।