
८ असार ०७९, ललितपुर । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको छ।
उपत्यका
८ असार २०७९, बुधबार

८ असार ०७९, ललितपुर । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको छ।
प्रकाशित मिति : ८ असार २०७९, बुधबार १० : ३६ बजे
प्रतिक्रिया