१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुनाकोठीमा एक पुरुष मृत फेला




९ असार ०७९, ललितपुर । ललितपुरको सुनाकोठीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २७ सुनाकोठी ओखाटस्थित घरको ट्वाइलेटमा अहिलेसम्म नाम, थर नखुलेका करिब ५२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमआ प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएकोल ट ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ६ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।