१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बालुवाटारमा आगलागी



१५ असार ०७९, काठमाडौं । बालुवाटारमा बुधबार बिहान आगलागी भएको छ  सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको थियो ।

आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो । काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन नसकेपछि ५ वटा दमकल प्रयोग गरेर आगो निभाइएको छ । प्रहरीका अनुसार त्यहाँको स्टोरबाट आगो सल्किएको थियो ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  २ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।