२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँयो, एक जनाको मृत्यु



१६ असार ०७९, काठमाडौं । काठमाडौंको बालाजुमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति सवा ८ बजे बा ६ च ४८११ नम्बरको सामान बोक्ने भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक काठमाण्डौ चन्द्रागिरी नगरपालिका-२ का ३९ वर्षका सञ्जीव कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ९ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।