१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


थप ५३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या बढ्यो



१९ असार ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १२० जनाको कोरोना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार यससँगै सक्रिय संक्रमितको संख्या ३३३ पुगेको छ। सो अवधिमा २० जना कोरोनासंक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ६ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।