५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘सीसी टीभी फुटेज सार्वजनिक गर’ भन्दै काठमाडौंमा नाराबाजी



२१ असार ०७९, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरुले काठमाडौंको नयाँ बानेश्वर बाट अनामनगरसम्म प्रदर्शन गरेका हुन् ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघले ‘अर्थमन्त्री राजीनामा दे’ ‘अर्थमन्त्रीलाई बर्खास्त गर’ ‘सीसी टीभी फुटेज सार्वजनिक गर’ भन्दै नाराबाजी गरेका छन् ।

 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ५ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।