१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस(सूचीसहित)



२५ असार ०७९, काठमाडौं । नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक अध्यक्षताको बढुवा समितिले यो सिफारिस गरेको हो । जनपद प्रहरी समूहतर्फका प्रहरी उपरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १२ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।