२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाल प्रहरीका ३६ डीएसपीको एसपीमा बढुवा सिफारिस (नामावलीसहित)



२९ असार ०७९, काठमाडौं ।  नेपाल प्रहरीका डीएसपीहरुको बढुवा सिफारिस भएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीका ३६ डीएसपीहरुको एसपीमा बढुवा सिफारिस गरेको हो ।

बढुवामा हुनेमा एसपीहरुको पहिलो नम्बर सूचीमा देवेन्द्रबहादुर पाल रहेका छन् । त्यसैगरी सिताराम रिजाल, भिमकिरण बोगटी, सुमनकुमार तिम्सिना, सरोज, पौडेल, विष्णुहरी कोइराला, भाग्यन्द्र पुरुष ढकाल, नरहरी रेग्मी, रंजितसिंह राठौर रहेका छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ६ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।