४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ग्वार्कोमा बसले ट्याक्सीलाई किच्याे, चालक घाइते



११ साउन ०७९, ललितपुर । ललितपुरको ग्वार्कोमा बसले ट्याक्सीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।  बा३ख ४४४० नम्बरको बसले ग्वार्कोस्थित बीएण्डबी अस्पतालअगाडि बा२ज ६०१ नम्बरको ट्याक्सीलाई ठक्कर दिएकाे थियाे ।

बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएकाे ललितपुर प्रहरीले जनाएकाे छ । बसका चालक ५० वर्षीय नकलबहादुर महर्जनलाइ प्रहरीले नियन्त्रणमा राखेकाे छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।