४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


खोकनाको गोठमा एक बृद्ध मृत अवस्थामा फेला




१२ साउन ०७९, काठमाडौं । ललितपुरको खोकनाको एक गोठमा बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २१ खोकनास्थित सुनील महर्जनको गोठमा बस्दैआएका सर्लाही बरथहवा घर भएका ५८ वर्षीय गणेश कुमार कायस्थ सोही गोठको भ¥याङमुनि बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ६ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।