१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेको पनौतीमा ग्याँस पड्केर आगलागीपछि लाखौको क्षति



fire gas
फाइल तस्बिर

१८ साउन ०७९, काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका ४ आईरी गाउँमा आगलागी भएको छ ।
प्रहरीका अनुसार यस ठाँउमा बस्ने राम बहादुर खत्रीको घर र गोठमा ग्याँस सिलिन्डर पड्किएर बुधबार बिहान आगलागी भएको हो ।
आगलागीपछि उनको घर, लत्ताकपडा, भाँडावर्तन, विभिन्न गहना, अन्नपात लगायतका सामानहरू जलेर करिब २६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ६ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।