४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


थापाथली पुलबाट बागमतीमा हाम फालिन महिला



२८ साउन ०७९,काठमाडौं । काठमाडौँको थापथली पुलबाट बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ। शनिबार ती महिला नदीमा हाम फालेकी थिइन्। उद्धारपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको कुपण्डोल प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ९ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।