६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काँग्रेस नेता गिरिको ललितपुरमा भेन्टिलेटरमा राखेर उपचार हुँदै




४ भदौं ०७९, ललितपुर । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले राससलाई जानकारी दिएका छन् । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।