२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


डिल्लीबजारस्थित सफ्टवारिका कलेज तोडफोड



७ भदौं ०७९, काठमाडौं । काठमाडौं डिल्लीबजारस्थित सफ्टवारिका कलेजमा तोडफोड भएको छ। कलेज प्रसाशनका अनुसार बिहान ६ बजे कलेज तोडफोड भएको हो। मोटरसाइकलमा आएका ४ जना अज्ञात समूहले कलेजको अगाडिपट्टि रहेको सिसामा ढुंगा हानेको कलेजले जनाएको छ।

कलेजको सीसी क्यामेरा बाहिर नभएको र सुरक्षा गार्डले पनि नदेखेकोले कस्ले तोडफोड गर्‍यो थाहा नभएको कलेज प्रशासनको भनाइ छ।

 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।