२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कीर्तिपुरमा आफ्नै घरको छतबाट लडेर महर्जनको मृत्यु



७ भदौं ०७९, काठमाडौं । आफ्नै घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ। काठमाडौंको कीर्तिपुरस्थित पाँगाका ३६ वर्षीय शिव महर्जनको मृत्यु भएको हो। सोमबार तीनतले घरको छतबाट लडेर महर्जन घाइते भएका थिए। उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो। मंगलबार दिउँसो उनको मृत्यु भएको काठमाडौं परिसरले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।