१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पनौतीमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु




१३ भदौं ०७९, काभ्रे । काभ्रेपलाञ्चोकको पनौतीमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पनौती नगरपालिका ७ बसपार्कस्थित सडकमा बा.६० प ५२४३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ बस्ने ३० वर्षीय प्रमात्मा तिवारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिरमेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएका प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ४ : ०७ बजे