१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी ठैबस्थित तिमल्सिनाको घरमा दिउँसै चोरी



१४ भदौं ०७९,ललितपुर । ललितपुर गोदावरी १४ ठैवमा दिउसै चोरी भएको छ ।

प्रहरीका अनुसार ललितपुर गोदावरी न.पा १४ ठैबस्थित माधव तिमल्सिनाको घरमा दिउँसो चोरी भएको हो  । घरमा कोही नभएको मौका छोपी सोमबार दिउँसै सुनको गरगहना तथा नगद चोरी भएको छ ।

घटनाका सम्बन्धमा ललितपुर प्रहरीले अनुसन्धानसँगै चोरीमा संलग्नहरुको खोजी गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  २ : ४४ बजे