१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरबाट समानुपातिकमा परे गणेशभक्त श्रेष्ठ



१८ भदौं ०७९, ललितपुर । नेपाली काग्र्रेस ललितपुरको १४ औं महाधिवेशनमा जिल्लामा लोकप्रिय युवा नेताका रुपमा परिचित गणेशभक्त श्रेष्ठ आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रदेश सभा सदस्य निर्वाचनका लागि (समानुपातिक तर्फ) ललितपुर निर्वाचन क्षेत्र न. ३ (क) बाट सिफारिस भएका छन् ।

नेपाली काँग्रेस ललितपुरका स्पष्ट वक्ता एवम् जुझारू नेता, समाजसेवी, सकारात्मक विचार भएका नेताका रुपमा चिनिएका उनी सिफारिसमा पर्न सफल भएका हुन् । जनताको सुखदुःखमा साथीका रुपमा रहेका उनी पार्टीमा इमान्दार नेताका रुपमा पनि चिनिन्छन् । उनी पार्टीप्रति लामोसमयदेखि प्रतिवद्ध भएर लागिरहेका व्यक्ति हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ९ : ४६ बजे